काठमाडौं । दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘पेन्सन पट्टा’ले बक्सअफिसमा राम्रो व्यापार गरेको छ । भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले हालसम्म ३ करोड ७९ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । माहोत्से गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई र गौमाया गुरुङ मुख्य भूमिकामा छन् । त्यस्तै, अभिनास विक्रम शाहको निर्देशनमा बनेको ‘एलिफेन्टस् इन द