नार्कको कार्यसम्पादनप्रति सांसदहरूको असन्तुष्टि- ‘सेवा–सुविधाको गुनासो मात्र नसुनाउनुस्’

  • सोमबार ५ असो २०८३ ०८:०२ AM
नेकपाका सांसद प्रेमबहादुर बयकले कृषि क्षेत्रमा बजेट तथा लगानी घट्दै गएको र किसानले न्यूनतम आधारभूत सुविधासमेत नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार सिंहदरबारमा बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसद बयकले कृषि क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ५० प्रतिशतभन्दा बढी रहेको अवस्थाबाट घटेर अहिले करिब २४ प्रतिशतमा सीमित हुनु