काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित बस स्टपअगाडि बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। बा ५ ख ४२७४ नम्बरको रिद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा काभ्रेका २५ वर्षीय चालक दावा लामा घाइते भएको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार चालकलाई उद्धार गरी अस्पताल पठाइएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको… Continue reading त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी, चालक घाइते