खरानीबाट उठ्यो भाटभटेनी: टंगाल स्टोर पुनर्निर्माणपछि फेरि खुल्यो, १० स्टोर पुनः सञ्चालनमा

  • सोमबार ५ असो २०८३ ०७:५६ AM
काठमाडौं। जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपरमार्केटको टंगालस्थित स्टोर पुनर्निर्माणपछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। पुनर्निर्माण सम्पन्न भएसँगै टंगाल स्टोर बिहान १० बजेदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। स्टोर पुनः सञ्चालनको अवसरमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ स्वयं उपस्थित भएका थिए। आन्दोलनका क्रममा आगजनीबाट भाटभटेनीका १२ वटा स्टोरमा क्षति पुगेको… Continue reading खरानीबाट उठ्यो भाटभटेनी: टंगाल स्टोर पुनर्निर्माणपछि फेरि खुल्यो, १० स्टोर पुनः सञ्चालनमा