‘बाढी प्रभावितका लागि नयाँ सहर बनाउँछौं’ :पूर्वाधारमन्त्री लम्साल

  • सोमबार ५ असो २०८३ ०६:२१ AM
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढी प्रभावित नागरिकका लागि नयाँ शहर विकासको योजना रहेको बताएका छन् । प्रतिनिधिसभा, विकास समिति बैठकमा बोल्दै मन्त्री लम्सालले बाढीले क्षतिग्रस्त बनाएकै स्थानमा पुनस् बस्ती बसाल्न असम्भव रहेको बताए । ‘अब हामी नयाँ शहर बनाउने अवधारणामा जानेछौं,’ उनले भने, ‘अहिले भूकम्पभन्दा फरक तरिकाले जानुपर्ने छ, जुन स्थानमा क्षति भएकोContinue reading "‘बाढी प्रभावितका लागि नयाँ सहर बनाउँछौं’ :पूर्वाधारमन्त्री लम्साल"