इटहरीमा करेन्ट लागेर २० वर्षीय शिवमको मृत्यु

  • सोमबार ५ असो २०८३ ०६:०४ AM
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार बिहान ५ः५० बजे इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने क्रममा करेन्ट लागेर २० वर्षीय शिवम विकको मृत्यु भएको हो