सिरहा । ‘अब न्याय पाउँछौ’ । भन्ने विश्वास मरिसकेको थियो । दिन बित्यो, महिना बित्यो तर, भाइको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सक्छ भन्ने विश्वास पनि हराइसकेको थियो । तस्करीलाई रोक्न खोज्दा तस्कर समूहले मारिएका सशस्त्रका प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवका दाजु पाण्डव यादवको भनाइ हो यो, तर २२ महिनापछि प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ