रसुवा बाढीमा सम्पर्कविहीनहरू जीवित भेटिने सम्भावना कम, खोजी जारी

  • सोमबार ५ असो २०८३ ०६:२६ AM
अन्तर्राष्ट्रिय अभ्यासमा २१ दिनपछि पनि मानिसहरू जीवित उद्धार भएका उदाहरण रहेको उल्लेख गर्दै उनले सम्भावना रहेसम्म खोजी कार्य नरोकिने बताए ।