काठमाडौँ। पेसएक्स स्पोर्ट्स एकेडेमीले आयोजना गरेको ५ ‘ए’ साइड महिला फुटसल प्रतियोगिताको उपाधि आयोजक पेसएक्स स्पोर्ट्सले जितेको छ। ललितपुरको च्यासलस्थित आर स्क्वायर गेम स्टेसनमा सम्पन्न फाइनलमा पेसएक्सले स्टुडेन्ट एफसीलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो। प्रतियोगितामा क्रिजल एफसी तेस्रो भयो। तेस्रो स्थानका लागि भएको खेलमा क्रिजलले नखिपोट एफसीलाई २–१ गोलले हरायो। उपाधिसँगै पेसएक्सले ५५