नार्कको कार्यसम्पादनप्रति सांसदहरूको असन्तुष्टि: ‘सेवा–सुविधाको गुनासो मात्र नसुनाउनुस्’

  • सोमबार ५ असो २०८३ ०७:०३ AM
आयोगहरू गठन भए पनि तिनले ठोस नतिजा दिन नसकेको र मन्त्रालयले विभिन्न कार्यक्रममा लगानी गरे पनि त्यसको प्रभावकारिता देखिन नसकेको उनले टिप्पणी गरे ।