बाँस रोपेर पुर्ख्यौली सिप जोगाउँदै स्थानीय

  • सोमबार ५ असो २०८३ १२:१२ PM
सन्तोष दहितदाङ, असोज ५ गते । कुनै समय थारू गाउँका घरआँगनमा बाँसबाट बनेका सामग्री नदेखिने घर कमै हुन्थे । खेतबारीमा प्रयोग हुने सामग्रीदेखि अन्नपात राख्ने छिट्वा, छिट्नी, गैजा, छटरी...