शल्यक्रियापछि महिलाको मृत्यु, धर्मेश्वर अस्पतालमा प्रदर्शन
सोमबार ५ असो २०८३ १२:२३ PM
राजविराज, असोज ५ गते । सप्तरीको कञ्चनरूप नगरपालिका–१२, सिमरास्थित धर्मेश्वर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकीय लापरब...