बर्जु ताल क्षेत्रमा रुख ढल्दा एक महिलाको निधन

  • सोमबार ५ असो २०८३ १२:५९ PM
इनरुवा समाचारदाता इनरुवा, असोज ५ गते । सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीस्थित बर्जु ताल क्षेत्रमा रुख ढल्दा एक महिलाको निधन भएको छ ।आइतबार अचानक चलेको असाधारण हावाहुरीका कारणले स्थ...