काभ्रेमा व्यावसायिक कृषि विस्तारसँगै बजार व्यवस्थापनमा जोड

  • सोमबार ५ असो २०८३ ०६:२९ AM
बनेपा / काभ्रेपलाञ्चोकमा कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार, व्यावसायिक खेती तथा उत्पादित कृषि उपजको बजारीकरणमा जोड दिइएको छ । कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकले