काठमाडौं । पछिल्लो समय वर्तमान सरकारको नीति निर्देशनअनुरूप मधेश प्रदेशको शान्ति सुरक्षा तथा सुशासन कायम राख्नका लागि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षादेखि अवैध चोरीतस्करी नियन्त्रण तथा अवैध क्रियाकलाप रोकथाममा सशक्त बन्दै आएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टले सशस्त्रको नम्बर २ छिन्नमस्ता बाहिनीको नेतृत्व सम्हालेपछिका दिनमा मधेश प्रदेशमा सुधारका धेरै काम