काठमाडौं । सरकारले रसुवागढी क्षेत्रमा बाढीले बगाएको स्थानमा पुनः सडक निर्माण नगर्ने भएको छ । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढीले बगाएको ठाउँमा फेरि सडक बनाउने पक्षमा सरकार नरहेको बताएका हुन् । संसद्को पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले नदीले खोलेका कारण पहिरो खसेको स्थानमा भने सडकको संरचना उठाउनुपर्ने बताए