काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ कार्यकालका लागि गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध निर्वाचित भएका छन्। भक्तपुरको कमलविनायकस्थित एक होटलमा आइतबार सम्पन्न ‘अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्ट कन्भेन्सन–२०२६’ ले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। निर्धारित समयभित्र उम्मेदवारीमाथि कुनै दाबी–विरोध नपरेपछि सबै पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन्। नयाँ कार्यसमितिमा विजय सत्याल गभर्नर इलेक्ट… Continue reading अप्टिमिस्ट एसिया डिस्ट्रिक्टको नेतृत्वमा शरदचन्द्र भट्टराई, यस्तो बन्यो नयाँ कार्यसमिति