काठमाडौं । सरकारले विद्युत् महसुलमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ। विद्युत् खपतलाई प्रोत्साहन गर्ने तथा उपभोक्तामाथिको कर भार घटाउने उद्देश्यले भ्याट हटाउने विषयमा ऊर्जा र अर्थ मन्त्रालयबीच सैद्धान्तिक सहमति भएको हो। आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भएको छलफलमा विद्युत्मा लगाइएको भ्याट हटाउने विषयमा… Continue reading घरायसी र औद्योगिक विद्युतमा लाग्ने भ्याट हटाउने तयारी