डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

  • सोमबार ५ असो २०८३ ०५:५८ AM
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित शेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार डाटा सेन्टरमा प्राविधिक समस्या आएको छ । समस्या समाधानका लागि पहल भइरहेको नेप्सेले जनाएको छ । यो समयमा कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा समेत क्षति पुग्न सक्ने भन्दै आजको कारोबार बन्द गरेको नेप्सेले सूचनामार्फत जनाएको छ । धितोपत्रContinue reading "डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द"