सुनको मूल्य घटेर ३ लाख ३ हजार ९ सय, चाँदीमा सामान्य वृद्धि

  • सोमबार ५ असो २०८३ ०५:२९ AM
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । यस्तै चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो । त्यस्तै, आज सुनको मूल्य १० ग्राममा २ लाख ६० हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ६ सय ६० रुपैयाँ ... The post सुनको मूल्य घटेर ३ लाख ३ हजार ९ सय, चाँदीमा सामान्य वृद्धि appeared first on Kalika Khabar.