कपडा कारखानामा आगलागी हुदाँ ८ जनाको मृत्यु

  • सोमबार ५ असो २०८३ ०५:१० AM
चीन । दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा कारखानामा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार आइतबार दिउँसो करिब ३ बजे कारखानामा