ह्याकरको आक्रमणपछि आज शेयर बजार बन्द रहने

  • सोमबार ५ असो २०८३ ०५:३८ AM
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को डाटा हबमा ह्याकरको आक्रमण भएपछि सोमबारको शेयर कारोबार बन्द हुने भएको छ । नेप्सेका सीईओ चुणामणि चापागाईंका अनुसार डाटा हबमा आइतबारदेखि देखिएको साइबर आक्रमणका कारण ७२ वटा ब्रोकरको टीएमएस