चीनद्वारा नौ नयाँ उपग्रह अन्तरिक्षमा सफल प्रक्षेपण

  • सोमबार ५ असो २०८३ ०४:१८ AM
एजेन्सी । चीनले आइतबार नौ वटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । चिनियाँ समयअनुसार आइतबार दिउँसो १२ बजेर ३ मिनेटमा उत्तरपश्चिम चीनस्थित तोङफेङ व्यावसायिक अन्तरिक्ष प्रविधि परीक्षण क्षेत्रबाट लिजियान–१ वाई १८ रकेटमार्फत उपग्रहहरू प्रक्षेपण गरिएको हो । प्रक्षेपणपछि सबै नौ वटै उपग्रह निर्धारित कक्षमा प्रवेश गरेका छन् । यी उपग्रहहरू अन्तरिक्ष वातावरणको निगरानी,