काठमाडौं । नेपालको पुरुष कबड्डी टोलीले जापानमा जारी २० औं एशियाली खेलकुदमा थाइल्याण्डसँगको हारसँगै यात्रा शुरु गरेको छ । तोकाइ सिटिजन जिम्न्याजियममा सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग एकपक्षीय रूपमा नतिजा सुम्पियो । दुवै हाफमा पछि परेको नेपाल ५९–४८ अंकले पराजित भयो । पहिलो हाफमा नेपालले थाइल्याण्डलाई कडा चुनौती दिएको थियो । तर, पहिलो हाफ