काठमाडौं । अस्ट्रेलियाको क्यानबेरामा ‘गजल मुशायरा–२०२६’ सम्पन्न भएको छ । मुशायरा परिवारको आयोजनामा शनिबार गुङ्गाह्लिनस्थित द थकाली लाउन्ज एन्ड बारमा आयोजित कार्यक्रममा मुशायरा परिवारका संयोजक तथा गजलकार जितेन्द्र मल्लको पहिलो गजलसङ्ग्रह ‘शाजिक’ समेत लोकार्पण गरिएको हो । कार्यक्रममा अस्ट्रेलियाका विभिन्न शहर तथा नेपालबाट सहभागी २६ जना गजलकारले आफ्ना गजल वाचन गरेका थिए । क्यानबेरा, सिड्नी,