विपद् प्रभावित बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा
सोमबार ५ असो २०८३ ११:०४ AM
काठमाडौँ, असोज ५ गते । विपद्का कारण परिवारबाट छुटेका, अभिभावक तथा संरक्षकविहीन भएका र विशेष संरक्षणको आवश्यकता परेका बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि सरकारले ‘स्याहार योजना’...