बुटवलमा जीडब्लुएमका विद्युतीय कार सार्वजनिक

  • सोमबार ५ असो २०८३ १२:०० PM
बुटवल, असोज ५ गते । चिनियाँ कम्पनी ग्रेट वाल मोटर (जीडब्लुएम) का विद्युतीय कार आइतबार बुटवलको कालिकानगरमा सार्वजनिक गरिएको छ ।भीजी इम्पेक्स प्रालिअन्तर्गत क्षेत्रीय साझेदार सहर्सा...