काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारको नियमित शेयर कारोबार स्थगित गरेको छ । ब्रोकर कम्पनीहरूको सर्भर रहेको डाटा हब प्रालिमा प्राविधिक समस्या आएपछि शेयर कारोबार सञ्चालन गर्न नसकिएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार असोज ४ गते बिहानदेखि नै डाटा हबको सर्भरमा समस्या देखिएको थियो । समस्या समाधानका लागि प्रयास भइरहे पनि सोमबारसम्म