एमाले सचिवालय बैठक : पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा लैजाने निर्णय

  • सोमबार ५ असो २०८३ ०५:५६ AM
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको छ । सोमबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिवेदनमा रहेका विवादास्पद विषयलाई सम्बोधन गर्दै त्यसलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो । बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डासमेत तय गरेको छ । एमाले उपमहासचिव लेखराज