काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस २६ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एस २६ एफई सार्वजनिक गरेको छ । वान युआई ९ सहित सार्वजनिक गरिएको यो फोनमा क्यामेरा, ग्यालेक्सी एआई र डिजाइनमा सुधार गरिएको कम्पनीले जनाएको छ । फोनलाई पातलो र हल्का बनाइएको छ । ग्यालेक्सी एस २६ एफईमा सुधारिएको ट्रिपल रियर क्यामेरा र उन्नत इमेज