८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ

  • सोमबार ५ असो २०८३ ०५:३२ AM
काठमाडौँ / बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा सोमवार