२४ घण्टासम्म पनि डाटा सेन्टरको समस्या समाधान नहुँदा आज शेयर कारोबार बन्द

  • सोमबार ५ असो २०८३ ०५:३५ AM
आज असोज ५ गते सोमबार शेयर कारोबार नहुने भएको छ। नेप्सेको भेन्डर कम्पनी YCO को टिएमएस प्रयोग गर्ने ७२ वटा ब्रोकर कम्पनीको टिएमएस नचलेपछि नेप्सेले आजको लागि कारोबार स्थगित गरेको हो । वाईकोका अनुसार  ७२ कारोबार सदस्य कम्पनीहरुको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रा.लि.मा आश्विन ४ गते बिहानदेखि प्राविधिक समस्या आएको थियो । समस्या The post २४ घण्टासम्म पनि डाटा सेन्टरको समस्या समाधान नहुँदा आज शेयर कारोबार बन्द appeared first on Businesspana.