काठमाडौं । नेपाली बजारमा यो साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य घट्दा चाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ३ हजार ९०० रुपैयाँ तोकिएको छ। अघिल्लो कारोबार दिन (आइतबार) सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार २१ सय रुपैयाँले… Continue reading सुनको मूल्य १३ सय रुपैयाँले घट्दा चाँदीको मोल बढ्यो