काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण सोमबार (असोज ५ गते) को नियमित कारोबार स्थगित गरेको छ। नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रा.लि.मा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको हो। समस्या समाधानका लागि पहल भइरहेको भए पनि हालसम्म पूर्ण रूपमा… Continue reading डाटा सेन्टरमा प्राविधिक समस्या, नेप्सेको आजको कारोबार स्थगित