नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, काठमाडौं घोषणापत्रमा हस्ताक्षर

  • सोमबार ५ असो २०८३ ०६:१२ AM
काठमाडौं । नेपालमा पहिलो राष्ट्रिय तथा बहुक्षेत्रीय अटिजम समिट सम्पन्न भएको छ। ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न समिटमा ३०० भन्दा बढीको सहभागिता रहेको थियो। समिटमा सरकारी अधिकारी, सांसद, अटिजम भएका व्यक्तिका अभिभावक तथा परिवारका सदस्य, गैरसरकारी संस्थाका प्रतिनिधि, चिकित्सक र थेरापिस्टलगायतको सहभागिता थियो। इन्क्लुसिभ एजुकेसन नेपाल, समानता स्कुल, काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसन, अटिजम… Continue reading नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, काठमाडौं घोषणापत्रमा हस्ताक्षर