आईपीओ निष्कासनको तयारीमा श्री डिष्टिलरी, असोज २६ मा साधारण सभा

  • सोमबार ५ असो २०८३ ०४:१७ AM
काठमाडौं । सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको श्री डिष्टिलरी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले आगामी असोज २६ गते काठमाडौंमा साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव अनुमोदनका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सोContinue reading "आईपीओ निष्कासनको तयारीमा श्री डिष्टिलरी, असोज २६ मा साधारण सभा"