भोटेकोशी बाढी: २७ दिन बित्दा पनि किन घट्न सकेन बेपत्ताको संख्या?
सोमबार ५ असो २०८३ ०५:०३ AM
काठमाडौं। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा अपूरणीय मानवीय तथा भौतिक क्षति पुर्यायो। बाढी आएका सुरुवाती दिनदेखि नै हजारौं मानिस सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएका थिए। तर, घटनाको २७ दिन