गुगलको जेमिनी एआई मोडलले इन्टरनेटमा पहुँच बनाएर अन्य तीन कम्पनीको प्रणालीमा ह्याक गरेको पाइएको छ। साइबर सुरक्षा क्षमता परीक्षणका क्रममा गुगलको एआई प्रणालीले स्वायत्त रूपमा यस्तो कार्य गरेको यो पहिलो The post गुगलको जेमिनी एआई मोडलद्वारा तीन कम्पनीको प्रणालीमा अनधिकृत पहुँच appeared first on Technology Khabar.