बाँदर बढेपछि बेसार र अम्रिसो

  • सोमबार ५ असो २०८३ १०:०९ AM
बाबुराम कार्की वराहक्षेत्र, असोज ५ गते । सुनसरीको विष्णुपादुका क्षेत्रमा बाँदरको आतङ्क बढेपछि किसानले मकै र दाल खेती गर्न छाड्दै गएका छन् । डेढ दशकदेखि बाँदरले बाली खाएर र नष्ट गरे...