भूकम्पपछि लोमन्थाङमा त्रास, एक सातामा ३० पटकभन्दा बढी परकम्प
सोमबार ५ असो २०८३ १०:२८ AM
मुक्तिनाथ (मुस्ताङ), असोज ५ गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–३ फुवा गाउँका कार्साङ गुरुङ भूकम्पले भत्काएको आफ्नै घरभित्र छिर्न डराइरहनुभएको छ । भूकम्पले घर भत्किएपछि रातक...