चालक निदाउँदा स्याउ बोकेको टेलर दुर्घटना, दुई घाइते

  • सोमबार ५ असो २०८३ १०:३२ AM
अनिल पराजुलीहेटौँडा, असोज ५ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।वीरगञ्जबा...