बङ्गलादेशमा ग्यास सिलिन्डर विस्फोटः सात जनाको मृत्यु, १३ घाइते

  • सोमबार ५ असो २०८३ १०:४१ AM
ढाका, असोज ५ गते । बंगलादेशको राजधानी ढाकाको बाहिरी क्षेत्रमा पर्ने आशुलियामा ग्यास सिलिन्डर विस्फोटपछि भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका...