आँधी ‘दुजुआन’ का कारण जापानमा सयौँ उडान रद्द

  • सोमबार ५ असो २०८३ १०:४३ AM
टोकियो, असोज ५ गते । शक्तिशाली समुद्री आँधी ‘दुजुआन’ जापानको राजधानी टोकियोतर्फ नजिकिँदै गएपछि सोमबार कम्तीमा २७५ वटा हवाई उडान रद्द गरिएको छ । जापान मौसम विज्ञान निकायले आँधीसँगै...