काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन आवश्यक तयारी भइरहेको बताएका छन् । रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि करिब १० प्रतिशत विद्युत् प्रणालीबाट बाहिरिएको बताए । त्यसका कारण राष्ट्रिय प्रसारण लाइनमा चाप परेको भए पनि नेपाल