आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६० हजार ५ सय ४५ रुपैयाँ The post सुनको भाउ घट्यो appeared first on Businesspana.