भाद्र १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुयायो । बाढी आएको सुरुवाती दिनदेखि नै हजारौँ मानिस सम्पर्कविहीन भएको विवरण सार्वजनिक भयो । तर घटनाको २७ औँ दिनसम्म आइपुग्दा पनि ‘बेपत्ता’को संख्या घट्नेभन्दा तथ्यांकमै ठूलो अन्योल देखिएको छ । पछिल्लो सरकारी विवरणअनुसार एक हजार चार सयभन्दा