हिमालयन बैंकको ८.५ लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा

  • सोमबार ५ असो २०८३ ०४:५८ AM
काठमाडौं। हिमालयन बैंक लिमिटेडले चार जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले आइतबारदेखि उक्त संस्थापक शेयर बिक्री प्रक्रिया सुरु गरेको जनाएको छ। यसअघि विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिने प्रक्रिया पूरा भएपछि अब जो–कोही व्यक्ति तथा कम्पनीले पनि शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। बैंकका अनुसार… Continue reading हिमालयन बैंकको ८.५ लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा