नेपाल मार्ट व्यवसायी संघको ‘प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन’ सम्पन्न, संघको नयाँ नेतृत्वमा भुपेन्द्र विष्ट

  • सोमबार ५ असो २०८३ ०३:१६ AM
निराज रानाभाट, काठमाडौं । नेपाल मार्ट व्यवसायी संघको ‘प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन’ काठमाडौंको सुकेधारास्थित क्विन्स प्यालेसमा सम्पन्न भएको छ । संघको साधारण सभामा अधिवेशनमा नेपाल वितरक संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (बागमती प्रदेश) का उपाध्यक्ष प्रेमहरि मैनाली प्रमुख अतिथिका रूपमा रहेका थियो, भने विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु र नेपाल मार्ट व्यवसायी संघको कार्य समितिका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिति रहेको थियो । अधिवेशनले संघको नयाँ केन्द्रीय कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । नयाँ केन्द्रीय कार्य समितिको अध्यक्षमा भुपेन्द्र विष्ट चयन भएका छन् । त्यस्तै, संघको उपाध्यक्षमा श्रीकृष्ण न्यौपाने, ... The post नेपाल मार्ट व्यवसायी संघको ‘प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन’ सम्पन्न, संघको नयाँ नेतृत्वमा भुपेन्द्र विष्ट appeared first on Kalika Khabar.