भोटेकोशी बाढीपीडितका लागि मेची आँखा अस्पतालको १२ लाखभन्दा बढी सहयोग

  • सोमबार ५ असो २०८३ ०२:२८ AM
झापा : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि झापाको मेची आँखा अस्पतालले १२ लाख ३३ हजार ७४७ रुपैयाँ सहयोग गरेको छ। अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा