आईपीओ अघि नयाँ एआई मोडल सार्वजनिक गर्ने तयारीमा एन्थ्रोपिक

  • सोमबार ५ असो २०८३ १२:४७ AM
ओपनएआईको जीपीटी-६ आस्ट्रासार्वजनिक भएपछि बढेको प्रतिस्पर्धालाई सामना गर्न एन्थ्रोपिकले नयाँ एआई मोडल सार्वजनिक गर्नेबारे विचार गरिरहेको तीन स्रोतले बताएका छन्। कम्पनीले सम्भावित आईपीओको तयारी गरिरहेका बेला नयाँ मोडल ल्याउनेबारे छलफल The post आईपीओ अघि नयाँ एआई मोडल सार्वजनिक गर्ने तयारीमा एन्थ्रोपिक appeared first on Technology Khabar.